२०८३/३/२२ गतेको लिखित परीक्षाको नतिजा तथा ट्रायल परीक्षा संचालन समय -

मिति २०८३/०३/२२ गते  सोमवार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति  २०८३।०३।२३ गते मंगलवार विहान ०९.१५ वजे देखी १०.४५ बजे सम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८३।०३।२२ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।

नोटः

  • ट्रायल परीक्षामा सहभागि परीक्षार्थीहरुले अनिवार्य रुपमा नागरीकता र प्रवेशपत्र साथमा लिइ आउनु होला । 
  • निर्धारीत समय पश्चात आउने परीक्षार्थीहरुको ट्रायल परीक्षालिन कार्यालय बाध्य हुने छैन् । 

 

धन्यवाद ।। ।।