वि.सं:
नेपाल संवत: ११४५ ञलागा तृतीया - १८
२७ साउन, २०८२
मिति २०८२।०४।२७ गते मंगलबार संचालन भएको लिखित परीक्षाको नतिजा निम्न वमोजिम छ -
यस लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०४।२९ गते बिहिबार विहान ७ .०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०४।२७ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।