यातायात व्यवस्था विभागबाट छापिएर प्राप्त भएका सवारी चालक अनुमति पत्र विवरण
यस कार्यालयमा 2026 Feb 26 सम्मको मितिमा छापिएर प्राप्त भएको नामावली निम्न वमोजिम सम्लग्न राखिएको छ । आफ्नो नाम र लाइसेन्स नम्वर यकिन गरी राजश्व जम्मा गराएको भौचर, पुरानो स.चा.अ.प. र परीक्षणकालीन स.चा.अ.प लिई आफ्नो स्मार्ट लाइसेन्स वुझिलिन कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।