२०८३/३/१७ गतेको लिखित परीक्षाको नतिजा-
मिति २०८३/०३/१७ गते वुधवार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८३।०३।१८ गते विहिवार विहान ८.०० वजे देखी ९:३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८३।०३।१७ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।
नोटः
- ट्रायल परीक्षामा सहभागि परीक्षार्थीहरुले अनिवार्य रुपमा नागरीकता र प्रवेशपत्र साथमा लिइ आउनु होला ।
- निर्धारीत समय पश्चात आउने परीक्षार्थीहरुको ट्रायल परीक्षालिन कार्यालय बाध्य हुने छैन् ।
धन्यवाद ।। ।।