मिति २०८२/१२/२५ गतेको लिखित परीक्षाको नतिजा

मिति २०८२/१२/२५ गते वुधबार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८२।१२।२६ गते विहिबार  विहान  ८.०० वजे देखी ९.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटा मा हुने व्यहोरा जानकारी गराईन्छ ।

मिति २०८२।१२।२५ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।