मिति २०८३/०२/२१ गतेको लिखित परीक्षाको नतिजा
मिति २०८३/०२/२१ गते विहिबार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८३।०२।२२ गते सुक्रबार विहान ९.०० वजे देखी १०:१५ वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८३।०२।२१ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।