२०८३/३/११गतेको लिखित परीक्षाको नतिजा

मिति २०८३/०३/११ गते विहिबार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति  २०८३।०३।१२ गते सुक्रवार विहान ८.०० वजे देखी १०:० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८३।०३।११ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।

धन्यवाद ।। ।।