२०८३/३/१६ गतेको लिखित परीक्षाको नतिजा-

मिति २०८३/०३/१६ गते मंगलवार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति  २०८३।०३।१७ गते वुधवार विहान ८.०० वजे देखी ९:३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८३।०३।१६ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।

नोटः

  • ट्रायल परीक्षामा सहभागि परीक्षार्थीहरुले अनिवार्य रुपमा नागरीकता र प्रवेशपत्र साथमा लिइ आउनु होला । 
  • निर्धारीत समय पश्चात आउने परीक्षार्थीहरुको ट्रायल परीक्षालिन कार्यालय बाध्य हुने छैन् । 

 

धन्यवाद ।। ।।