महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७

मिति २०८२/०५/१७ गतेको लिखित परीक्षाको नतिजा

यस लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०५।१८ गते बुधबार विहान ७.०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८२।०५।१७  गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।