मिति २०८३/०१/२८ गतेको लिखित परीक्षाको नतिजा

मिति २०८३/०१/२८ गते बिहिबार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८३।०१।२९ गते मंगलबार  विहान  ८.०० वजे देखी ९.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

मिति २०८३।०१।२८  गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।