वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७
८ पुष, २०८२
यस लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८२।०९।०९ (पौष ९ ) गते बुधबार दिउसो ७.३० वजे देखी ९.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०९।०८ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।