वि.सं:
नेपाल संवत: ११४५ ञलागा तृतीया - १८
४ जेठ, २०८२
आज उतिर्ण हुने परीक्षार्थीहरुको र वर्ग थपको ट्रायल परिक्षा मिति २०८२/०२/०६ गते मंगलबार बिहान ७:०० बजे देखि ८:०० बजे सम्म हुनेछ |