मिति २०८३/०२/१४ गतेको लिखित परीक्षाको नतिजा
मिति २०८३/२/१४ मा सम्पन्न भएको लिखित परीक्षामा उतीर्ण हुने परीक्षार्थीको ट्रायल परीक्षा यहि मिति २०८३/०२/१५ गते विहान ९.०० बजे देखि १०.३० सम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगालेमा हुनेछ ।
मिति २०८३/२/१४ मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीको ट्रायल परीक्षा समेत सोहि मिति स्थान र समयमा संचालन हुने छ ।