महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा तृतीया - १८

मिति २०८२/०४/०४ गतेको लिखित परीक्षाको नतिजा

मिति २०८२।०४।०४ गते आईतबार संचालन भएको लिखित परीक्षाको नतिजा निम्न वमोजिम छ -

यस लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०४।०५ गते सोमवार विहान ७ .०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८२।०४।०४ मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।