वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७
७ पुष, २०८२
यस लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८२।०९।०८ (पौष ८ ) गते मंगलबार दिउसो १.०० वजे देखी २.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०९।०७ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।