२०८३/०२/१९ गतेको लिखित परीक्षाको नतिजा तथा ट्रायल परीक्षाको समयतालिका

मिति २०८३/०२/१९ गते मंगलबार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति       २०८३।०२।२१ गते विहिबार  विहान ९.०० वजे देखी १०:१५ वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८३।०२।१९ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।