मिति २०८३/०३/०१ को ट्रायल परीक्षाको नतिजा तथा ट्रायल संचालन समय तालिका
मिति २०८३/०३/०१ गते सोमवार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८३।०३।०२ गते मंगलबार विहान ९.०० वजे देखी १०:१५ वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८३।०२।२८, २९ गते र ०८३/३/१ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।
धन्यवाद ।। ।।