मिति २०८२/०१/१५ गतेको लिखित परीक्षाको नतिजा

आजको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा मिति २०८२/०१/१६ गते बिहान ७ बजेदेखि सञ्चालन हुनेछ।