२०८३/३/१५ गतेको लिखित परीक्षाको नतिजा-

मिति २०८३/०३/१५ गते सोमवार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति  २०८३।०३।१६ गते मंगलवार विहान ८.०० वजे देखी १०:० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८३।०३।१५ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुनेछ ।

धन्यवाद ।। ।।