यस कार्यालयबाट सवारी सम्बन्धी तपसिल बमोजिमका सेवाहरू प्रदान गरिन्छ।
- सुरु दर्ता
- सरुवा सहमति दर्ता
- हेरफेर दर्ता
- लिलाम दर्ता
- सरुवा सहमति
- सवारी नामसारी तथा नामसारी सनाखत
- ब्लुबुक नवीकरण तथा प्रतिलिपि
यस कार्यालयबाट सवारी सम्बन्धी तपसिल बमोजिमका सेवाहरू प्रदान गरिन्छ।