यस कार्यालयबाट रुट पर्मिट सम्बन्धी तपसिल बमोजिमका सेवाहरू प्रदान गरिन्छ।

  • नयाँ रुट पर्मिट जारी
  • रुट पर्मिट नवीकरण तथा प्रतिलिपि
  • रुट परिवर्तन
  • पटके रुट पर्मिट