वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
१२ जेठ, २०८२
२०८२/०२/१२ गते सम्पन्न भएको लिखित परीक्षामा उत्तिर्ण हुने परीक्षार्थीको ट्रायल परीक्षा यहि मिति २०८२/०२/१५ गते विहान ७.०० बजे देखि ८.०० बजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टरमा सञ्हुचालन हुने छ । साथै आज वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परिक्षार्थीको ट्रायल परीक्षा समेत सोहि मिति र समयमा सम्पन्न हुने छ ।