वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
२२ चैत, २०८१
मिति २०८१ साल चैत्र २४ गते आइतबार रामनवमी पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा उक्त दिन कार्यालय बन्द रहनेछ।
उक्त दिनको Office Visit Date लिनुभएका सेवाग्राहीहरुको बायोमेट्रिक तथा लिखित परीक्षा मिति २०८१ चैत्र २५ गते सोमबारको दिन सञ्चालन हुनेछ।