प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७

मिति २०८१/११/०६ गतेको लिखित परीक्षाको नतिजा

आजको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूको ट्रायल परीक्षा भोलि २०८१/११/०७ गते बिहान ७ बजेदेखि संचालन हुनेछ। ट्रायल दिन आउँदा प्रवेश पत्र, ब्लुबुक र सक्कल नागरिकता समेत लिएर आउनुपर्नेछ।