वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
२८ चैत, २०८१
मिति २०८१/१०/२० गते आइतबार देखि २०८१/१०/२४ गते बुधबारसम्म लिखित परीक्षा उत्तीर्ण भएका तथा वर्ग थपको बायोमेट्रिक गरी रसिद काटेका परीक्षार्थीहरूको ट्रायल परीक्षा मिति २०८१/११/०२ गते शुक्रबारका दिन बिहान ७ बजेदेखि ८ बजेसम्म हुने ब्यहोरा जानकारी गराइन्छ।