वि.सं:
नेपाल संवत: ११४६ चौलागा तृतीया - १८
२१ माघ, २०८२
मिति २०८२/१०/२२ गते वुधवार संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८२।१०।२२ गते विहान ८.०० वजे देखी ९.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
मिति २०८२।१०।२१ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ ।