वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७
२८ पुष, २०८२
मिति २०८२/०९/२८ गते संचालन भएको लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८२।०९।२९ गते मंगलबार बिहान ११ वजे देखी १२ वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०९।२८ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ