प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७

मिति २०८२/०९/०७ गतेको लिखित परीक्षाको नतिजा

यस लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा यहि मिति २०८२।०९।०८ (पौष ८ ) गते मंगलबार दिउसो १.०० वजे देखी २.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८२।०९।०७  गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।