वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
१५ भदौ, २०८२
मिति २०८२।०५।१५ गते आइतवार संचालन भएको लिखित परीक्षाको नतिजा निम्न वमोजिम छ -
यस लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०५।१६ गते सोमबार विहान ७.०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०५।१५ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।