महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७

मिति २०८२/०४/२८ गतेको लिखित परीक्षाको नतिजा

मिति २०८२।०४।२८ गते वुधबार संचालन भएको लिखित परीक्षाको नतिजा निम्न वमोजिम छ -

यस लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०४।२९ गते बिहिबार विहान ७ .०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले, धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै मिति २०८२।०४।२८  गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ।