महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७

२०८२/०३/२२ गते संचालन भएको लिखित परीक्षाको नतिजा

आज मिति २०८२।०३।२२ गते आइतबार  संचालन भएको लिखित परीक्षाको नतिजा निम्न वमोजिम छ -

यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।२४ गते मंगलवार विहान ७ .०० वजे देखी  ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।

साथै  मिति २०८२।०३।२२ मा वर्गथप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परीक्षा  पनि  सोहि मिति, स्थान र समयमा संचालन हुने छ ।