वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
१८ असार, २०८२
आज मिति २०८२।०३।१८ गते वुधबार संचालन भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ -
यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।१९ गते विहिवार विहान ७ .०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०३।१८ मा वर्गथप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परीक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ ।