वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
१७ असार, २०८२
ज मिति २०८२।०३।१७ गते मंगलबार संचालन भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ -
यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।१९ गते विहिवार विहान ७ .०० वजे देखी ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ ।
साथै मिति २०८२।०३।१७ मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परिक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ ।