वि.सं:
नेपाल संवत: ११४५ ञलागा तृतीया - १८
१० असार, २०८२
आज मिति २०८२।०३।१० गते मंगलबार संचालान भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ -
यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।१२ गते विहिवार विहान ७ .०० वजे देखी विहान ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ छ ।
साथै मिति २०८२।०३।१० मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परिक्षा पनि सोहि मिति, स्थान र समयमा संचालन हुने छ ।