महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७

मिति २०८२-०३-०९ गते सञ्चालन भएको लिखित परीक्षाको नतिजा

आज मिति २०८२।०३।०९ गते सोमबार  संचालान भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ -

यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।१० गते म‌ंगलवार विहान ७ .०० वजे देखी विहान ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ छ ।

साथै  मिति २०८२।०३।०९ मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परिक्षा  पनि  सोहि मिति, स्थान र समयमा संचालन हुने छ ।