वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
८ असार, २०८२
आज मिति २०८२।०३।०८ गते आईतबार संचालान भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ -
यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।१० गते मंगलवार विहान ७ .०० वजे देखी विहान ८.३० वजेसम्म छिन्ताङ ड्राइभिङ सेन्टर निगाले धनकुटामा हुने व्यहोरा जानकारी गराईन्छ छ ।
साथै २०८२।०३।०८ वर्गथप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परिक्षा पनि सोहि मितिमा संचालनहुने छ ।