महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा तृतीया - १८

मिति २०८२/०३/०२ गतेको लिखित परीक्षाको नतिजा

आज मिति २०८२।०३।०२ गते संचालान भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ । 

यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।०५ गते विहिवार विहान ७ .०० वजे देखी विहान ८.३० वजे सम्म संचालनहुने व्यहोरा अनुरोध छ ।

साथै २०८२।०३।०२ वर्गथप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परिक्षा  पनि  सोहि मितिमा संचालनहुने छ ।