वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
१ असार, २०८२
आज मिति २०८२।०३।०१ गते संचालान भएको लिखित परिक्षाको नतिजा निम्न वमोजिम छ ।
यस लिखित परिक्षामा उर्तिण हुने परिक्षार्थीहरुको ट्रायल परिक्षा यहि मिति २०८२।०३।०५ गते विहिवार विहान ७ .०० वजे देखी विहान ८.३० वजे सम्म संचालनहुने व्यहोरा अनुरोध छ ।
साथै २०८२।०३।०१ वर्गथप तर्फ राजश्व दाखिला गर्नुहुने परिक्षार्थीहरुको ट्रायल परिक्षा पनि सोहि मितिमा संचालनहुने छ ।