वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७
१३ जेठ, २०८२
आज मिति २०८२/०२/१३ गते सञ्चालन भएको लिखित परीक्षाको नतिजा निम्न वमोजिम छ ।
यस लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीको ट्रायल परीक्षा यहि मिति २०८२/०२/१५ गते विहिवार विहान ७.०० बजे देखि ८.०० बजे सम्म छिन्ताङ ड्राइभिङ तथा अटोमोवाइल्स कागतेको ट्रायल सेन्टरमा सञ्चालन हुने छ ।
साथै २०८२/०२/१३ गते वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीको ट्रायल परिक्षा पनि सोहि मिति स्थान र समयमा सञ्चालन हुने छ ।