वि.सं:
नेपाल संवत: ११४५ ञलागा तृतीया - १८
३० बैशाख, २०८२
यस लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीको ट्रायल परीक्षा यहि मिति २०८२/०२/०१ गते विहिवार विहान ७.०० बजेबाट सञ्चालन हुने छ ।
साथै आज मिति २०८२/०१/३० मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीको ट्रायल समेत सोहि मिति र समयमा सञ्चालन हुने छ ।