महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा तृतीया - १८

मिति २०८२/०१/२९ गतेको लिखित परीक्षाको नतिजा

मिति २०८२/०१/२९ गते सञ्चालन भएको लिखित परीक्षाको नतिजा -

यस लिखित परीक्षामा उतिर्ण हुने परीक्षार्थीको ट्रायल परीक्षा यहि मिति २०८२/०२/०१  गते विहिवार विहान ७.०० बजेबाट सञ्चालन हुने छ । 

साथै आज मिति २०८२/०१/२९ मा वर्ग थप तर्फ राजश्व दाखिला गर्नु हुने परीक्षार्थीको ट्रायल समेत सोहि मिति र समयमा सञ्चालन हुने छ ।