यस कार्यालयबाट सवारी सम्बन्धी तपसिल बमोजिमका सेवाहरू प्रदान गरिन्छ।

  • सुरु दर्ता
  • सरुवा सहमति दर्ता
  • हेरफेर दर्ता
  • लिलाम दर्ता
  • सरुवा सहमति
  • सवारी नामसारी तथा नामसारी सनाखत
  • ब्लुबुक नवीकरण तथा प्रतिलिपि